१० वैशाख
From Wikipedia, the free encyclopedia
बैशाख १० गते बैशाख महिनाको दशौ दिन हो। यस दिन नेपालको तर्फबाट पहिलोपटक सर्वोच्च शीखर सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु शेर्पाको सगरमाथाको शीखरमा पाइला टेकेर फर्कने क्रममा निधन भएको थियो।