From Wikipedia, the free encyclopedia
१९५० फिफा विश्वकप विश्वकपको चौथो संस्करण थियो । यो ब्राजिलमा २४ जून देखि १६ जुलाई सम्म आयोजित भएको थियोे । १९३८ पछिको यो पहिलो विश्वकप थियो, योजनाबद्ध रूपमा १९४२ र १९४६ सम्मको प्रतियोगिता द्वितीय विश्वयुद्धको कारण रद्द भयोको थियो । यो १९३० मा उद्घाटन प्रतियोगिता जीतेको उरुग्वेले जितेको थियो । उरुग्वेले आयोजक ब्राजिललाई २-१ ले हराएर कप जितेको थियो ।
IV Campeonato Mundial de Futebol[1] | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | ब्राजिल |
मिती | २४ जून – १६ जुलाई (२३ दिन) |
जम्मा टिम सङ्ख्या | १३ (३ संघहरूबाट) |
मैदान | ६ (६ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | उरुग्वे (२औँ उपाधि) |
उप विजेता | ब्राजिल |
तेस्रो स्थान | स्विडेन |
चौथो स्थान | स्पेन |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 22 |
हानिएको गोल | 88 (4 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | १,०४५,२४६ (४७,५११ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Ademir (८ गोल) |
उत्कृष्ट खेलाडी | Zizinho[2] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.