![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b7/2011_AFC_Asian_Cup_logo.svg/langne-640px-2011_AFC_Asian_Cup_logo.svg.png&w=640&q=50)
२०११ एएफसी एसिया कप
From Wikipedia, the free encyclopedia
यस एएफसी एसिया कप कतारमा ७-२९ जनवरी २०११ सम्म सञ्चालन भएको थियो [1][2] यो एसिया कपको पन्ह्रौँ संस्करण थियो ।साथै यस प्रतियोगिता कतारले दोस्रोपटक आयोजना गर्दै गरेको थियो ।यश भन्दा अगाडि कतारले १९८८ एएफसी एसिया कप को आयोजना गरेको थियो ।
छरितो तथ्यहरू كأس آسيا 2011, प्रतियोगिता विवरण ...
كأس آسيا 2011 | |
---|---|
![]() | |
प्रतियोगिता विवरण | |
आयोजक देश | ![]() |
मिती | ७-२९ जनवरी |
जम्मा टिम सङ्ख्या | १६ (सङ्घ संघहरूबाट) |
मैदान | ५ (२ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | ![]() |
उप विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
चौथो स्थान | ![]() |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 32 |
हानिएको गोल | 90 (2.81 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ४०५,३६१ (१२,६६८ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | ![]() |
उत्कृष्ट खेलाडी | ![]() |
← २००७ २०१५ → |
बन्द गर्नुहोस्
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/50/2011_AFC_Asian_Cup_results.png/320px-2011_AFC_Asian_Cup_results.png)
यस एसिया कपको फाइनलमा जापानले अस्ट्रेलियालाई १-० को संघर्षपुर्ण तरिकाले जितेको थियो ,भने २०१३ मा ब्राजिलले आयोजना गरेको २०१६ फिफा कन्फेडेरेसन कप माI एसियाको तर्फबाट जापानले भागलिने सुवर्ण अवसर समेत प्राप्त गरेको थियो।[3][4]
यस एएफसी एसिया कप विश्व भरका करिब ८० देशका ४८४ मिलियन जनताहरूले टिभी मार्फत हेरेको अनुमान गरिएको थियो ।जसमध्ये एसिया,अस्ट्रेलिया,उत्तर अफ्रिकी तथा अमेरिका एवम् युरोपका जनताहरू रहेका थिए।[5]