२०१२ दिल्ली सामुहिक बलात्कारको घटना
From Wikipedia, the free encyclopedia
२०१२ दिल्ली सामुहिक बलात्कारको घटना १६ डिसेम्बर २०१२को दिन भारतको दिल्लीमा ज्योती सिंह पाण्डे[2] नामकी एक युवतीलाई एक बसमा बसका कर्मचारी द्वारा सामुहिक बलात्कार गरिएको घटना हो, जुन मिडियाको हस्तछेपका कारण चर्चामा आएको हो । यो घटना सामुहिक बलात्कारको शिकार भएकी युवतीको घटना भएको १३ दिन पछि २९ डिसेम्बर २०१२मा सिंगापुरमा उपचारको क्रममा मृत्यु भयो ।