२०१४ एसियाली खेलकुद
From Wikipedia, the free encyclopedia
एसियाली खेलकूद एसिया महादेशकै ठूलो प्रतियोगिता हो। एसियाली खेलकूद २०१४ सेप्टेम्बर १९ देखि दक्षिण कोरियामा सुरू हुदैछ। यो प्रतियोगिता अक्टूबर ४ मा समापन हनेछ। यसमा नेपालले पनि सहभागिता जनाउने भएको छ।
छरितो तथ्यहरू १७ औँ एसियन खेलकुद, आयोजक सहर ...
१७ औँ एसियन खेलकुद | |
---|---|
![]() १७ औँ एसियन खेलकुदको आधिकारिक चिन्ह | |
आयोजक सहर | इन्चेओन, दक्षिण कोरिया |
विविधता यहाँ चम्किन्छ | |
प्रतियोगिताहरू | ४३९ (३६ खेलमा) |
उद्घाटन समारोह | १९ सेप्टेम्बर |
समापन समारोह | ४ अक्टुबर |
मुख्य आयोजना स्थल | इन्चेओन एसियाड मुख्य स्टेडियम |
बन्द गर्नुहोस्