२०१५ बमाको होटल आक्रमण
From Wikipedia, the free encyclopedia
२०१५ नोभेम्बरमा मालीको बमाकोमा रहेको ऱ्याडिसन ब्ल्यू होटेलमा भएको आक्रमण वर्तमान समयमा चलिरहेको आतङ्कवादी हमला हो । बमाको सहरमा रहेको यो परिचित होटल विदेशी पर्यटक, व्यवसायी र विमान परिचालक दलका सदस्यहरू बिच निक्कै लोकप्रिय छ ।[4]
छरितो तथ्यहरू २०१५ बमाको होटल आक्रमण, स्थान ...
२०१५ बमाको होटल आक्रमण | |
---|---|
स्थान | बमाको, माली |
निर्देशाङ्क | निर्देशाङ्क: अक्षांश छैन Invalid arguments have been passed to the {{#coordinates:}} function |
मिति | २० नोभेम्बर २०१५ |
आक्रमणको प्रकार | गोलीबारी, बन्धक आपदा |
हतियारहरू | स्वचलित हथियार |
मृत्यु | २ माली, १ फ्रान्सेली[1][2] |
घाइते | कमतीमा २[3] |
बन्द गर्नुहोस्