२०२४ आइसिसी पुरुष टि२० विश्वकप
From Wikipedia, the free encyclopedia
२०२४ आइसिसी पुरुष विश्वकप अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सञ्चालन गर्ने आइसिसी पुरुष टि२० विश्वकपको नवौं संस्करण हो। यो विश्वकप क्रिकेट वेस्ट इन्डिज र अमेरिका ले संयुक्त रुपमा आयोजना गर्दैछन् । यो प्रतियोगिता ४ जुन २०२४ देखि ३० जुन २०२४ सम्म चल्नेछ। [1]
छरितो तथ्यहरू २०२४ आइसिसी पुरुष टि२० विश्वकप, मिति ...
२०२४ आइसिसी पुरुष टि२० विश्वकप | |
---|---|
चित्र:2024 ICC Men's T20 World Cup logo.jpg | |
मिति | सन् २०२४ जुन ४ – सन् २०२४ जुन ३० |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् |
क्रिकेटको प्रकार | ट्वान्टी२० अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | समूह चरण, सुपर ८ र नक आउट |
आयोजक(हरू) | वेस्ट इन्डिज अमेरिका |
सहभागीहरू | २० |
खेल संख्या | ५५ |
आधिकारिक वेबसाइट | aus2022 |
← २०२२ २०२६ → |
बन्द गर्नुहोस्