२०२४ इन्डियन प्रिमियर लिग
From Wikipedia, the free encyclopedia
२०२४ इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग को १७औँ संस्करण हो जुन प्रतियोगिता भारतीय क्रिकेट नियन्त्रण बोर्डले आयोजना गरेको हो ।[1] यस प्रतियोगिताको अघिल्लो संस्करणको विजेता चेन्नई सुपर किङ्स रहेको छ। यस प्रतियोगितामा १० टोलीहरूले सहभागिता जनाएका छन् भने प्रतियोगिता २२ मार्च देखि २६ मे २०२४ सम्म जारी रहने समय तालिका सार्वजनिक गरिएको हो ।
छरितो तथ्यहरू २०२४ इन्डियन प्रिमियर लिग, मिति ...
२०२४ इन्डियन प्रिमियर लिग | |
---|---|
मिति | २२ मार्च २०२४ – २६ मे २०२४ |
प्रशासक(हरू) | भारतीय क्रिकेट नियन्त्रण बोर्ड |
क्रिकेटको प्रकार | ट्वान्टी२० |
टुर्नामेन्टको प्रकार | समूह चरण र प्लेअफ |
आयोजक(हरू) | भारत |
विजेता | कोलकाता नाइट राइडर्स (३औँ उपाधी) |
उप-विजेता | सनराइजर्स हैदराबाद |
सहभागीहरू | १० |
खेल संख्या | ७४ |
म्यान अफ द सिरिज | सुनिन नारायण (कोलकाता नाइट राइडर्स) |
अधिक रन | विराट कोहली (रोयल च्यालेन्जर्स बेङ्गलोर) (७४१) |
अधिक विकेट | हर्षल पटेल (पञ्जाब किङ्स) (२४) |
आधिकारिक वेबसाइट | iplt20 |
← सन् २०२३ |
बन्द गर्नुहोस्