अगनसिंह राई

From Wikipedia, the free encyclopedia

अगनसिंह राई
Remove ads

अगनसिंह राई भिक्टोरिया क्रस ( २४ अप्रिल १९२० - २७ मे २००० ) बेलायत या कमनवेल्थमा युद्धमा बहादुरी देखाउने योद्धाहरूले पाउने उच्चतम सम्मान भिक्टोरिया क्रसद्वारा सम्मानित एक  नेपाली गोर्खाली हुन् ।

छरितो तथ्यहरू अगनसिंह राई VC, जन्म ...
Remove ads

पृष्ठभूमि

उनको नेपालको ओखलढुङ्गा जिल्लाको, अम्सारा गाउँमा जन्म भएको थियो[]

थप जानकारी

उनले भारतीय सेनामा काम गर्दा मानार्थ क्याप्टेनको उपाधी पाए र पछि उनको काठमाडौँमा देहान्त भयो। 

उनी सन् १९४१ मा ब्रिटिस–इन्डिया सैनिकमा भर्ती भए । १९४४ जुन २६ मा बर्माको बिसेनपुरमा शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामा आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाट सम्मानित भएका थिए ।

यो पनि हेर्नुहोस्

  • भिक्टोरिया क्रस पाउने गोर्खालीहरूको सूची

सन्दर्भ

बाहिरी लिङ्कहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads