गन्यापधुरा गाउँपालिका
From Wikipedia, the free encyclopedia
Remove ads
गन्यापधुरा गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा असिग्राम, गणेशपुर, मष्टामाण्डौ र कैलपालमाण्डौ गाविसहरू यसमा गाभिएका थिए।
Remove ads
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गन्यापधुरा गाउँपालिकाको कुल जनसङ्ख्या १३,७२२ रहेको छ भने यहाँ ३,२८१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads