ग्लोटोलग

From Wikipedia, the free encyclopedia

Remove ads

ग्लोटोलग विश्वका भाषाहरूको एक नि: शुल्क अनलाइन ग्रन्थसूची डाटाबेस हो। यसमा व्यक्तिगत भाषाहरूको वर्णन गर्ने भाषिक सामग्रीहरू (व्याकरण, लेखहरू, शब्दकोशहरू) सूचीबद्ध छ। यसका अतिरिक्त, डाटाबेसमा विशेषज्ञ भाषाविद्हरूको कामको आधारमा सबैभन्दा अद्यावधिक भाषा सम्बद्धताहरू पनि समावेश छन्।[]

छरितो तथ्यहरू निर्माता, भाषाहरू ...
Remove ads

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads