चरा

चौपाएको वर्ग From Wikipedia, the free encyclopedia

चरा
Remove ads

चरा वा पक्षी (एभ्स) जन्तु जगतको एक प्राणी समूह हो । चरा समूहमा पर्ने प्राणीहरूको पहिचान प्राणीको प्वाँख,चोंच र पखेटाबाट गर्न सकिन्छ ।यिनीहरूको डुंगाको आकारको शरिर र पुच्छरले यिनीहरूलाई उड्नमा मद्दत पर्याउँछ। विश्वभरमा चराका धेरै प्रजातिहरू छन् । कतिपय प्रजातिहरू त अझै खोजविनबाटै बञ्चित छन्। नेपालमा ८८६ प्रजातिका चराहरू पाइन्छन् ।हरेक चराको आफ्नै आफ्नै विषेशता हुन्छ।

छरितो तथ्यहरू वैज्ञानिक वर्गीकरण, विद्यमान श्रेणी वर्गिकरण तथा अस्थायी सिमाङ्कन ...
Remove ads
Remove ads

केही प्रचलित चराहरूका नाम

हाम्रो देश नेपालमा पाइने केही प्रचलित चराहरू यस प्रकार रहेका छन्।

सन्दर्भ सामग्रीहरू

Loading content...
Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads