चलचित्र विकास बोर्ड

From Wikipedia, the free encyclopedia

Remove ads

चलचित्र विकास बोर्ड नेपालको चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि जिम्मेवार सरकारी निकाय हो। बोर्ड नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको छ।[][][] यसले अनुसन्धान, योजना र विकास, उत्पादन, पुस्तकालय र अभिलेख, चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय सम्बन्धको नियमनका साथै, व्यावसायिक प्रयोजनका लागि निर्माण भएका चलचित्रको वितरण, प्रदर्शनीको अनुगमन तथा सुपरिवेक्षण समेत गर्दछ।[]

छरितो तथ्यहरू उद्योग, स्थापित ...
Remove ads

इतिहास


चलचित्र विकास बोर्डको स्थापना नेपाल सरकारले २०४८ मङ्सिर ४ मा, संशोधन गरिएको चलचित्र (निर्माण, प्रदर्शनी र वितरण) ऐन बमोजिम २०५७ असार १६ गरेको थियो।

चलचित्र विकास बोर्डको गठन नेपालको चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सरकारको चासोका साथ भएको थियो।

अध्यक्षहरूको सूची

थप जानकारी क्रम सङ्ख्या, नाम ...
Remove ads

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads