चुरोट
From Wikipedia, the free encyclopedia
Remove ads
एउटा पातलो कागज भित्र सुकेको सुर्तीको पातलाई धुलो बनाएर कागजमा बेरे पछि चुरोट तयार हुन्छ। चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटीनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी लाग्छ। यसको बानी लागिसकेपछि बानी छुटाउनु धेरै मुश्किल हुन्छ यद्यपि मान्छेलाई थाह हुन्छ कि यसको प्रभाव नराम्रो हुन्छ र स्वाद पनि मिठो हुन्न। धुम्रपानले गर्दा अरूपनि धेरै नराम्रो कुराहरू हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन। विश्वका धेरै मुलुकहरूमा नियम लागु छ कि कुन उमेरका मानिषले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा गर्न पाँउछन। धुम्रपानले गर्दा फोक्सोको क्यान्सर हुन सक्छ, मुटुरोग र अन्य प्रकारका रोगहरू पनि लाग्न सक्छ तर यस्ता पनि टेक्निकल इलेक्ट्रनिक चुरोटहरू उपलब्ध छन जसमा निकोटीन हुँदैन अथवा धेरै कम मात्रामा हुन्छ।

Remove ads
हेर्नुहोस
- बीडी
- चिलम
- हुक्का
सन्दर्भ सामग्री
बाह्य सूत्र
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads