तादी खोला जलविद्युत केन्द्र
From Wikipedia, the free encyclopedia
Remove ads
तादी खोला जलविद्युत केन्द्र नुवाकोट जिल्लामा अवस्थित रहेको, ५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले तादी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। आदि शक्ति बिधुत विकास कं. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०५८-१०-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०३-०८-०५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
Remove ads
यो पनि हेर्नुहोस्
सन्दर्भहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads