मानसरोवर
From Wikipedia, the free encyclopedia
Remove ads
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
Remove ads
नामकरण र अवस्थिति
मानसरोवर तिब्बतमा रहेको हिन्दु धर्मको र बुद्ध धर्मको धार्मिक महत्त्व लिएको ताल हो। संस्कृत भाषामा मानस सरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिनिने यो ताल समुन्द्र सतहबाट करिब ४,५९० मिटरको उचाईमा अवस्थित छ। यो ताल ल्हासाबाट ९४० किलोमिटर (५८० माइल)को दुरीमा रहेको छ । यस तालको पश्चिममा राक्षस ताल रहेको छ भने ४० कि.मि. उत्तरमाकैलास पर्वत रहेको छ ।
निकास
प्राकृतिक महत्त्व
धार्मिक एवं पर्यटकीय महत्त्व
सन्दर्भ सामग्री
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads