यहुदी धर्म

From Wikipedia, the free encyclopedia

यहुदी धर्म
Remove ads

यहुदी धर्म इजरायलहिब्रु भाषीहरूको राजधर्म हो र यसको पवित्र ग्रन्थ तनख वा बाइबलको प्राचीन भाग मानिने गरिन्छ । धार्मिक पैगम्बर मान्यता मान्ने धर्म इस्लामईसाई धर्म को आधारमा यसै परम्परा र विचारधारालाई मानिने गरिन्छ ।[] यस धर्ममा एकईश्वरवाद र ईश्वरको दुत अर्थात पैगम्बरको मान्यता मुख्य रहेको छ । आफ्नो लिखित इतिहासको कारणले यो ३००० वर्ष पुरानो धर्म मानिन्छ ।

यहुदी धर्मको भगवानको नाम यहोवा हो । जुन हिब्रु भाषाबाट चारवटा वर्णमाला YHWHबाट लिइएको हो ।

Remove ads

इतिहास

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads