रुपन्देही ५ (निर्वाचन क्षेत्र)

From Wikipedia, the free encyclopedia

रुपन्देही ५ (निर्वाचन क्षेत्र)
Remove ads

रुपन्देही ५ नेपालको रुपन्देही जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[]

छरितो तथ्यहरू रुपन्देही ५, प्रदेश ...
Remove ads

सम्मिलित क्षेत्रहरू

रुपन्देही ५ मा कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाको ५–११ वडा, शुद्धोधन गाउँपालिकाको ६–९, मायादेवी गाउँपालिकाको वडा १ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा १ र ३–११ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रुपन्देही ५ (क)
  • रुपन्देही ५ (ख)

संसद सदस्य

संसद/संविधान सभा

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads