विवेकशील साझा पार्टी
From Wikipedia, the free encyclopedia
Remove ads
विवेकशील नेपाली दल र साझा पार्टीबीच मिति श्रावण ११, २०७४ एकीकरण भइ विवेकशील साझा पार्टी बनेको छ।[२] नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता रवीन्द्र मिश्र, उज्वल थापा, किशोर थापाले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरूले पार्टी एकता गराएको दाबी गरे। दुवै पार्टीबाट १७, १७ गरी ३४ जनाको केन्द्रीय समिति समेत घोषणा गरिएको छ ।[३]
Remove ads
सन्दर्भ सामग्रीहरू
बाह्य कडीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads