विश्व हिन्दु परिषद
From Wikipedia, the free encyclopedia
Remove ads
विश्व हिन्दू परिषद एउटा हिन्दू सङ्गठन हो, जो राष्ट्रिय स्वयंसेवक सङ्घ अथवा आरएसएसको एक अनुषांगिक शाखा हो। यसलाई वीएचपी र विहिपको नामले पनि जानिन्छ। विहिपको चिन्ह बयरको रुख हो र यसको नारा, "धर्मो रक्षति रक्षित:" अथवा जसले धर्मको रक्षा गर्छ, धर्मले त्यसको रक्षा गर्दछ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Remove ads
इतिहास
विश्व हिन्दू परिषदको स्थापना १९६६ मा भएको थियो । यसका संस्थापकहरूमा स्वामी चिन्मयानन्द, एसएस आप्टे, मास्टर तारा हिन्द थिए। पहिलो पल्ट २१ मई १९६४ मा मुम्बईको संदीपनी साधनाशालामा एउटा सम्मेलन भएको थियो।
सङ्गठन को उद्देश्य
सन् १९६६ को प्रयाग को कुम्भ मेला मा एक विश्व सम्मेलन को साथ यस सङ्गठन को स्वरूप तय भएको थियो । विश्व हिन्दू परिषदको उद्देश्य र लक्ष्य केहि यस प्रकार रहेका थिए :
- हिंदू समाज लाई मजबूत गर्ने,
- हिंदू जीवन दर्शन र आध्यात्म को रक्षा, संवर्द्धन र प्रचार गर्ने,
- विदेश मा बस्ने हिंदुहरूसँग तालमेल राखने , हिंदू र हिंदुत्व को रक्षा को लागि उनीहरूलाई संगठित गर्ने र सहयोग गर्ने |
Remove ads
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्री
वाह्य सूत्र
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads