सङ्ग्रहालय

From Wikipedia, the free encyclopedia

सङ्ग्रहालय
Remove ads

सङ्ग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागि सर्वसाधारणको लागि खोलिएको हुन्छ। यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको सङ्ग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ। जसको उपयोग शिक्षा, अध्ययन र मनोरञ्जनको लागि गरिन्छ।[]

Thumb
फ्रान्सको पेरिसमा रहेको लौभ्रे म्युजियम विश्वको सबैभन्दा ठुलो तथा प्रसिद्ध सङ्ग्रहालय मध्येको एक हो।
Thumb
इटालीमा रहेको उफिजी सङ्ग्रहालय सबैभन्दा बढी पर्यटकहरुद्वारा भ्रमण गर्ने गरिन्छ।
Thumb
बर्लिनमा रहेको म्युजियम आइसल्यान्ड
Thumb
लण्डनमा रहेको ब्रिटिस म्युजियम
Thumb
भारतको कोलकातामा रहको सबैभन्दा ठुलो तथा पुरानो भारतीय सङ्ग्रहालय
Thumb
टर्कीको इस्तानबुल नगरमा रहेको तोपकी सङ्ग्रहालय
Remove ads

इतिहास

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads