सुगा

From Wikipedia, the free encyclopedia

सुगा
Remove ads

सुगा अथवा सुवा एक लोकप्रिय चराको नाम हो। सुगा एक जङ्गली पंक्षी हो तर यसलाई सानो छँदा घरमा ल्याएर पाल्यो भने मानिसको बोली बोल्छ र साथै सानो तिनो कामकोलागि मानिसलाई सघाउछ पनि हुनत सुगा प्रजाति अनुसार विभिन्न रंगको हुन्छ तर नेपालमा पाइने सुगा प्राय: हरियो रंगको हुन्छ। सुगाहरू ठुलो समूहमा रहन्छन् प्राय: तराई र पहाड सबै ठाउँमा सुगा पाइन्छ।

छरितो तथ्यहरू सुगा, संरक्षण स्थिति ...
Remove ads

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads