हरिहर भवन

From Wikipedia, the free encyclopedia

हरिहर भवन
Remove ads

हरिहर भवन Harihar Bhawan राजधानी पाटन ,नेपाल मा अवस्थित एक राणाकालीन दरबार हो । The palace complex, located west of the Sri Durbar, was incorporated in an impressive and vast array of courtyards, gardens and buildings.

छरितो तथ्यहरू हरिहर भवन, सामान्य विवरण ...
Remove ads

इतिहास

यो दरबार परिसर काठमाडौँको मुटुमा अवस्थित श्री दरबारको पश्चिममा रहेको छ। यो दरबार चन्द्र शमशेर जंग बहादुर राणाले वि.स १९८२ मा आफ्ना महिला छोरा शंकर शमशेर जंग बहादुर राणा का लागि बनाएका थिए। शंकर शमशेर हरिहर भवनमा २००६ सम्म बसे। २००६ मा जब उनलाई बेलायतको राजदुत बने उनी बेलायत गए। २०१० सालमा उनलाई राजदुतबाट फिर्ता बोलाइयो , उनले बेलायतमा नै बस्ने निर्णय गरे ।

नेपाल सरकारको स्वामित्व

उनले बेलायतमा नै बस्ने निर्णय गरेपछी , नेपाल सरकारले शंकर शमशेरको हरिहर भवन सहित सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्यो। वि.सं २०२३ सालमा सरकारी स्वामित्वमा आएको यस दरबारमा निजामति किताबखाना, कृषि विभाग , राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोग रहेका छन् ।

२०७२ भुकम्प

Thumb
Front Portico of Harihar Bhawan

यस दरबारको केही भाग २०७२ को भूकम्पमा क्षतिग्रस्त भयो। हरिहर भवन असुरक्षित भनेर यहाँ रातो स्टिकर टासियो।| यहाँ रहेका कार्यालयहरु खाली गरिदैछ । यस ऐतिहासिक भवनको भाविष्य के होला कसैलाई थाहा छैन ।

See also

References

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads