हर्क साम्पाङ

From Wikipedia, the free encyclopedia

हर्क साम्पाङ
Remove ads

हर्कराज राई उर्फ हर्क साम्पाङ एक नेपाली राजनीतिज्ञ र सामाजिक कार्यकर्ता हुन्। उनी धरानका उप-महानगरपालिका का वर्तमान मेयर हुन्।[][]

छरितो तथ्यहरू हर्कराज राई, धरानको नगर प्रमुख ...

प्रारम्भिक जीवन

राईको जन्म हालको केपिलासगढी गाउँपालिका खोटाङको खार्तम्छाको चोखाने गाउँमा भएको थियो । उनका बुबा पूर्व ब्रिटिश गोर्खा सैनिक थिए। उन्ले एसएलसी गाउकै बिधालय श्री कुहुँ डाँडा बाट उतृणा गरि उच्च शिक्षाको लागी सन् १९९८ मा धरान सरेका थिए। धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातक गरेपछि उनले ट्युटरको रूपमा काम गर्न थाले।उच्च शिक्षा पूरा गरेपछि उनी रोजगारीका लागि इराक र अफगानिस्तान पनि गएका थिए।

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.

Remove ads