हृदयेश त्रिपाठी
नेपालका राजनीतिज्ञ From Wikipedia, the free encyclopedia
Remove ads
हृदयेश त्रिपाठी हृदयश त्रिपाठीको जन्म सन् १९५९ मा [१]नवलपरासीमा भएको हो । उनी ३० वर्षदेखि नेपालको राजनीतिमा सक्रिय छन् । तराइ मधेश लोकतान्त्रिक पार्टीका संविधान सभासद तथा विभिन्न समयमा विभिन्न पार्टीहरूसित सम्बद्द भएका नेता हुन् । हाल उनी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा छन् । उनी बर्तमान सरकार (२०७७ पुष १० गते) गठित मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । यस अघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |

Remove ads
राजनीति प्रवेश
प्रतिनिधि सभा २०७९
प्रतिनिधि सभा निर्वाचन, २०७९मा जनता प्रगतिशिल पार्टी, नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ २२३०८मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीसँग पराजित भए।[२]
वैवाहिक जीवन
सन्दर्भ
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads