अञ्चल (स्पष्टता)
From Wikipedia, the free encyclopedia
अञ्चल कुनै राष्ट्रको एउटा भूभाग, क्षेत्र, प्रदेश हो। वि.सं. २०७२ सम्म नेपालमा १४ वटा अञ्चल रहेको थियो।
यो अस्पष्ट पृष्ठले अञ्चलसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक कडीले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ कडीमा क्लिक गरेर चाहेको लेख पढ्न सक्नुहुन्छ। |