From Wikipedia, the free encyclopedia
अरबी मरुभूमि (अङ्ग्रेजी: Arabian Desert; अरबी: ur, अस-सहरा अल-अरबीया) पश्चिमी एसियामा स्थित एक विशाल मरुभूमि हो। यो दक्षिणमा यमनदेखि लिएर उत्तरमा फारस को खाडी सम्म र पूर्वमा ओमानदेखि लिएर पश्चिममा जोर्डन र इराक सम्म फैलिएको छ । यो संसारको चौथो सबैभन्दा ठुलो मरुभूमि हो ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.