From Wikipedia, the free encyclopedia
कुटनीतिमा , कुटनयिक शिष्टाचार अन्तर्गत विशेष सुविधा दिइएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने, कुटनयिक मर्यादाको उल्लंघन गर्ने व्यक्तिलाई होष्ट कन्ट्रीले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्दछ।
भियना सम्मेलनको धारा ९ अन्तर्गत, कुनै पनि होष्ट कन्ट्रीले "कुनै पनि समयमा र कुनै पनि कारणको स्पष्टीकरण विना" कुनै पनि कुटनैतिक नियोगको सदस्य वा राजदूतलाई अस्वीकार्य व्यक्ति (persona non grata) घोषणा गर्न सक्दछ ।[1] त्यसरी अवीकर्य घोषित व्यक्तिलाई आफ्नो देशमा फिर्ता बोलाइन्छ। यदि फिर्ता नबोलाइएमा होष्ट राष्ट्रले उक्त व्यक्तिलाई "उक्त मिसनको सदस्यको रूपमा अस्वीकार गर्न सक्छ।"[2]
कुनै पनि व्यक्तिलाई त्यो देश प्रवेश गर्नु अगावै पनि "अस्वीकार्य व्यक्ति" घोषित गर्न सकिन्छ।[1]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.