आईफोन सिक्स वा आईफोन ६ सन् २०१४ सेप्टेम्बर १९ मा एप्पल कम्पनीले उपभोक्ता सामु सावर्जनिक गरेको आईओएस ८.० आधारित स्मार्टफोन हो । यो फोन एप्पल कम्पनीको पछिल्लो संस्करण आईफोन फाइभ एस पछि आएको हो । यसको स्क्रिन साइज ४.७ इन्च रहेको छ । एप्पल कम्पनीको अनुसार यो सबैभन्दा बलियो आईफोन रहेको बताइएको छ । नेपालमा पनि आईफोन सिक्सको बिक्रिवितरण एनसेलले गरेको छ|[3]

छरितो तथ्यहरू निर्माता, नारा ...
आईफोन ६
Thumb
निर्माताएप्पल कम्पनी
नारा"ठुलो भन्दा ठुलो"[1]
शृंखलाआईफोन
संगत सञ्जालहरूजीएसएम, सीडीएमए, थ्रीजी अन्य
पहिलो संस्करणसन् २०१४ सेप्टेम्बर १९
देश अनुसार उपलब्धता
सेप्टेम्बर १९, २०१४
  • संयुक्त राज्य अमेरिका
  • संयुक्त अधिराज्य
  • क्यानाडा
  • फ्रान्स
  • जर्मनी
  • अस्ट्रेलिया
  • जापान
  • हङकङ
  • सिङ्गापुर
पूर्ववार्तीआइफोन ५एस
सम्बन्धआइफोन सिक्स प्लस
किसीमस्मार्टफोन
फोर्म फ्याक्टरस्लेट
आयाम१३८.१ मीमी (उँचाई)
६७.० मीमी (चौडाई)
६.९ मीमी (आयाम)
तौल१२९ ग्राम
अपरेटिंग सिस्टममूल: आइओएस ८
सिस्टम चिपएप्पल ए८
सीपीयू१.४ जीगा हर्ज डुवल-कोर एआरएम ८ ए
जीपीयूसिक्स क्लस्टर
मेमोरी जीबि
क्षमता१६, ६४, वा १२८ जीबि
तथ्याङ्क निविष्टिमल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य
डिस्प्ले४.७ इन्च डिस्प्ले एलइडी ब्याकलिट[2]
रियर क्यामेरा८ मेगापिक्सेल (१०८० पी भिडियो रेकर्ड)[2]
अगाडीको क्यामेरा१.२ मेगापिक्सेल (१२८०×९६० अधिक)
(७२० पी भिडियो रेकर्ड)
ध्वनिस्टेरियो स्पिकर्स
श्रवण सहायता अनुकूलताएम३, टि४
वेबसाइटwww.apple.com/iphone-6/
बन्द गर्नुहोस्


सन्दर्भ सामग्री

बाह्य लिंक

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.