From Wikipedia, the free encyclopedia
आगम परम्परादेखि आएका हिन्दू धर्मका महत्त्वपूर्ण ग्रन्थ हुन्। वेदका सम्पूरक हुन्। यिनका वक्ता प्रायः शिवजी हुन्छन्।
जैन-साहित्यको प्राचीनतम भाग ‘आगम’को नामले जानिन्छ। यी आगम ४६ वटा छन्-
१२ अङ्ग : आयारंग, सूयगडं, ठाणांग, समवायांग, भगवती, नायाधम्मकहा, उवासगदसा, अंतगडदसा, अनुत्तरोववाइयदसा, पण्हवागरण, विवागसुय, दिठ्ठवाय।
१२ उपांग : ओवाइय, रायपसेणिय, जीवाभिगम, पन्नवणा, सूरियपन्नति, जम्बुद्दीवपन्नति, निरयावलि, कप्पवडंसिया, पुप्फिया, पुप्फचूलिया, वण्हिदसा।
१० पइन्ना : चउसरण, आउरपचक्खाण, भत्तपरिन्ना, संथर, तंदुलवेयालिय, चंदविज्झय, देविंदत्थव, गणिविज्जा, महापंचक्खाण, वोरत्थव।
६ छेदसूत्र : निसीह, महानिसीह, ववहार, आचारदसा, कप्प (बृहत्कल्प), पंचकप्प।
४ मूलसूत्र : उत्तरज्झयण, आवस्सय, दसवेयालिय, पिंडनिज्जुति। नंदि र अनुयोग।
आगम ग्रन्थ धेरै प्राचीन हुन्, तथा जो स्थान वैदिक साहित्य क्षेत्रमा वेद र बौद्ध साहित्यमा त्रिपिटकको छ, त्यहि स्थान जैन साहित्यमा आगमहरूको छ। आगम ग्रन्थहरूमा महावीरका उपदेशों तथा जैन संस्कृतिसित सम्बन्धित अनेक कथाहरूको सङ्कलन छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.