आफैले आफ्नै जीवन अन्त्य गर्ने क्रियाकलाप From Wikipedia, the free encyclopedia
आत्महत्याको अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफ्नो आफैबाट हत्या हुन्छ।
आत्महत्या | |
---|---|
विभाग: | मनोरोग विज्ञान, मनोविज्ञान |
आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ ।
यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ ।
शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ। जस्तै रोगहरु लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ ।
मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन।
व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन ।
समाजिक परिवेस
सामाजिक रितिरिवाज, समाजले गर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन । जस्तै कुमारीमै आमा बन्नु, बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.