From Wikipedia, the free encyclopedia
आप्पा शेर्पा (जन्म: विसं २०१६ माघ ०६) एक नेपाली पर्वतारोही हुन् । उनले सर्बोच्च शिखर सगरमाथाको २१ औँ पटक सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । आप्पाले विसं २०६८ बैशाखमा २१ औँ पटक आरोहण गरेका थिए ।
आप्पा शेर्पा | |
---|---|
जन्म | विसं २०१६ माघ ०६ नाम्चे सोलुखुम्बु, नेपाल |
राष्ट्रियता | नेपाली |
अन्य नाम | लाक्पा तेन्जिङ शेर्पा |
चिनारीको कारण | सगरमाथाको २१ पटक आरोहण |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.