From Wikipedia, the free encyclopedia
आर्यभट्ट (४७६-५५०) प्राचीन भारतका एक महान ज्योतिषविद् र गणितज्ञ थिए। उनले आर्यभटीय ग्रंथको रचना गरे जसमा ज्योतिषशास्त्रका अनेक सिद्धान्तहरु प्रतिपादन गरिएकाछन्। यस ग्रंथमा उनले आफ्नो जन्मस्थान कुसुमपुर र जन्मेको साल शक संवत् ३९८ लेखेकाछन्। बिहारमा वर्तमान पटनाको प्राचीन नाम कुसुमपुर थियो तर आर्यभटको कुसुमपुर भनें दक्षिणमा थियो।
आर्यभट्ट |
---|
एउटा अर्को मान्यता अनुसार उनको जन्म महाराष्ट्रको अश्मक देशमा भएको थियो। उनको वैज्ञानिक कार्यहरूको समादर राजधानीमा नैं हुनसक्थ्यो। यसकारण उनले लामो यात्रा गरी आधुनिक पटनाको छेउको कुसुमपुरमा बसेर आफ्ना रचनाहरु पूरा गरेका थिए।
आर्यभटले पाई () अपरिमेय सङ्ख्या हो भन्ने कुराको ज्ञान थाहा पाए । आर्यभटीयम् (गणित) को दोश्रो भागमा लेखिएको छ:
यो अनुसार व्यास र परिधिको अनुपात ((४ + १००) × ८ + ६२०००) / २०००० = ३.१४१६ हुन्छ, जुन पाँच महत्त्वपूर्ण आंकडों सम्म बिलकुल सटिक छ।[1][1][2]
आर्यभटीय मा आर्यभटले वर्ग र घन को श्रेणीको रोचक परिणाम पत्ता लगाए।[3]
र
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.