इन्डोनेसिया (/ˌɪndəˈnʒə/ ( ) IN-də-NEE-zhə or /ˌɪndˈnziə/ IN-doh-NEE-zee-ə), आधिकारिक नाम गणतन्त्र इन्डोनेसिया (इण्डोनेशियन: गणतन्त्र इन्डोनेसिया मलय उच्चारण: [rɛpʊblik ɪndonesia]) दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित एक देश हो। १७,५०८ द्वीपहरू भएको यस देशको जनसङ्ख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भयेको देश हो र विश्वमा सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो। यस देशको राजधानी जकार्ता हो। यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोरमलेशियासँग मिलेको छ, जबकि अन्य छिमेकी देशहरू सिङ्गापुर, फिलिपिन्स, अस्ट्रेलियाभारतको अण्डमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन।

छरितो तथ्यहरू गणतन्त्र इन्डोनेसियागणतन्त्र इन्डोनेसिया, राजधानी र सबैभन्दा ठुलो सहर ...
गणतन्त्र इन्डोनेसिया
गणतन्त्र इन्डोनेसिया
Thumb
झन्डा
Thumb
राष्ट्रिय प्रतीक
आदर्श वाक्य: Bhinneka Tunggal Ika  (Old Javanese)
Unity in Diversity

National ideology: Pancasila[1][2]
राष्ट्रिय गान: Indonesia Raya ("Great Indonesia")
Thumb
राजधानी
र सबैभन्दा ठुलो सहर
नुसान्तारा
जाकार्ता
आधिकारिक भाषाहरूइण्डोनेशियन
जातिगत समूहहरू
(२०००)
Javanese ४०.६%
Sundanese १५%
Madurese ३.३%
Minangkabau २.७%
Betawi २.४%
Bugis २.४%
Banten २%
Banjar १.७%
other
or unspecified २९.९%
रैथाने(हरू)Indonesian
सरकारUnitary presidential constitutional republic
व्यवस्थापिकाPeople's Consultative Assembly
Regional Representative Council
People's Representative Council
Independence 
नेदरल्याण्ड्सबाट
क्षेत्रफल
 Land
७,३५,३५८ वर्ग माइल (१९,०४,५७० किमी) (१५th)
जनसङ्ख्या
 2011 जनगणना
२३७,४२४,३६३[3] (4th)
 घनत्व
१२३.७६ /किमी2 (३२०.५ /वर्ग माइल) (84th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
 जम्मा
$1.124 trillion[3] (१५th)
 प्रति व्यक्ति
$४,६६६[3] (122nd)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
 जम्मा
$845.680 billion[3] (17th)
 प्रति व्यक्ति
$3,508[3] (107th)
गिनी (२०१९)Negative increase 38.2[4]
मध्यम · {
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.718[5]
उच्च · १०७औ
मुद्राRupiah (Rp) (IDR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+७ to +९ (various)
सडक प्रयोगleft
टेलिफोन कोड+६२
इन्टरनेट डोमेन.id
बन्द गर्नुहोस्

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

इस्लाम

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.