एडा लभलेस
अङ्ग्रेजी गणितज्ञ तथा लेखिका / From Wikipedia, the free encyclopedia
अगस्ता एडा किङ, काउन्टेस अफ लभलेस (१० डिसेम्बर १८१५- २७ नोभेम्बर १८५२), जन्मिंदा अगस्ता एडा बाइरोन र पछि सबैतिर एडा लभलेस को रूपमा चिनिने, एक अङ्ग्रेजी गणितज्ञ तथा लेखिका हुन्।[1]
छरितो तथ्यहरू एडा लभलेस, जन्म ...
बन्द गर्नुहोस्