अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी From Wikipedia, the free encyclopedia
ऍप्पल कम्पनी एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । ऍप्पलले विभिन्न किसिमका विद्युतिय सामग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये मॅक लॅपटॉप, आइप्याड र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरूमा म्याक ओएस,आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामा सामसुङ इलेक्ट्रोनिक्स पछि एप्पल संसारकै दोश्रो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा सामसुङ र नोकिया पछि सबैभन्दा ठुलो मोबाइल निर्माता कम्पनि हो ।
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
व्यावसायिक रूप |
|
आइएसआइएन | US0378331005 |
उद्योग |
|
स्थापित | (अप्रिल १, १९७६ ) |
स्थापनाकर्ता |
|
केन्द्रीय कार्यालय | एप्पल क्याम्पस, १ इन्फिनाइट लुप, क्युपर्चिनो,क्यालिफोर्निया , |
शाखा सङ्ख्या | ४०६ खुद्रा बिक्रिकेन्द्र (मे २०१३) |
सेवा क्षेत्र | बिश्वब्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
सेवाहरू |
|
आम्दानी | US$ 170.910 billion (2013)[2] |
परिचालन आय | US$ 48.999 billion (2013)[2] |
US$ 37.037 billion (2013)[2] | |
कुल सम्पत्ति | US$ 207.000 billion (2013)[2] |
कुल इक्विटी | US$ 123.549 billion (2013)[2] |
कर्मचारी सङ्ख्या | 80,000 (2013)[3] |
सहायक कम्पनीहरू |
|
वेबसाइट | apple |
एप्पल कम्पनीको स्थापना १ अप्रील १९७६ मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नामबाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।
मार्च २०१३ सम्ममा अनुमानित $४१५ बिलियन अमेरिकी डलर बजार पुंजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कमपनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् २०१२ मा एप्पलको बार्षिक राजस्व कुल $ १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.