काभ्रेपलान्चोक जिल्ला
नेपाल एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, न / From Wikipedia, the free encyclopedia
नेपाल एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, साठीघर भगवती(पलाञ्चोक), मण्डन, दाप्चा, नाल्दुम, चौकोट, तेमाल गाउँपालिका वडा नं. ७ कुरुवास जस्ता नगरपालीका तथा गाउँ विकास समितिहरूले इतिहासको पानामा आफुलाई सुरक्षित गरेकै थिए। यी स्थानहरू धार्मिक पुरातात्विक राजनीतिक सामाजिक व्यापारिक अथवा औद्योगिक महत्त्वका दृष्टिले इतिहासमा पढिन्छन्।
छरितो तथ्यहरू काभ्रेपलान्चोक जिल्ला ...
काभ्रेपलान्चोक जिल्ला |
---|
बन्द गर्नुहोस्