अस्ट्रेलियन क्रिकेट खेलाडी From Wikipedia, the free encyclopedia
ग्लेन जेम्स म्याक्सवेल (जन्म १४ अक्टोबर १९८८) एक अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अस्ट्रेलिया तथा घरेलु क्रिकेट भिक्टोरीयाको लागि सिमित ओभर क्रिकेट तथा टि२० क्रिकेट खेल्छन । उनी एक भरपर्दो अलराउन्डर हुन् जो दायाँ हाते ब्याटिङ तथा दायाँ हाते अफ ब्रेक बलिङ गर्छन ।[3] उनले सन् २०११ मा एउटा अस्ट्रेलियन राज्य स्तरीय एकदिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । उनले ५० रन मात्र १९ बलमा बनाएका थिए ।[4] उनले अस्ट्रेलियाका लागि हङकङ अन्तर्राष्ट्रिय क्रिकेट सिक्सेजमा पनि भाग जनाएका छन् ।[5]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | ग्लेन जेम्स म्याक्सवेल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | मेलबर्न, अस्ट्रेलिया | १४ अक्टोबर १९८८|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | मिलियन डलर बेबी, द बिग सो , म्याक्सी,[1] म्यानवेल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १८२ सेमि (५ फिट ११½ इन्च)[2] | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते अफ ब्रेक | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अल राउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ४३३) | २ मार्च २०१३ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | २२ मार्च २०१३ विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १९६) | २५ अगस्ट २०१२ v अफगानिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | १८ जनवरी २०१५ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ३२ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप ५८) | ५ सेप्टेम्बर २०१२ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ५ अक्टोबर २०१४ v पाकिस्तान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१०–वर्तमान | भिक्टोरिया (squad no. ३२) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१२ | मेलबर्न रेनीगेड्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | दिल्ली डेयरडेभिल्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ र २०१४ | ह्याम्पसायर काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२-वर्तमान | मेलबर्न स्टार्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | मुम्बई इन्डियनस | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | सरे काउन्टी क्रिकेट क्लब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१४-वर्तमान | किङस इलेभेन पञ्जाब | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १३ डिसेम्बर २०१४ |
क्र.सं. | विरुद्ध | स्थान | मिति | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|---|---|
१ | पाकिस्तान | दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, दुबई | १० अक्टोबर २०१४ | ३–०–१९–०, २ क्याच, १ रनआउट; ७६ (८१ बल: ९x४, १x६) | अस्ट्रेलिया ५ विकेटले विजयी ।[6] |
२ | पाकिस्तान | शेख जायेद क्रिकेट स्टेडियम, अबु धाबी | १२ अक्टोबर २०१४ | २० (२२ बल: १x४); ८–१–४१–२, १ क्याच | अस्ट्रेलिया १ रनले विजयी ।[7] |
३ | इङ्ल्यान्ड | वाका ग्राउण्ड, पर्थ | १ फेब्रुअरी २०१५ | ९५ (९८ बल: १५x४); ९–०–४६–४, २ क्याच | अस्ट्रेलिया ११२ रनले विजयी ।[8] |
४ | श्रीलङ्का | सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी | ८ मार्च २०१५ | १०२ (५३ बल: १०x४, ४x६); ६–०–३५–० | अस्ट्रेलिया ६४ रनले विजयी ।[9] |
# | सिजन | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|
१ | २०१४/१५ | ३–०–१३–३; १७ (१० ३x४) | अस्ट्रेलिया ६ विकेटले विजयी ।[10] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.