From Wikipedia, the free encyclopedia
चीन-जापान युद्ध १८९४-९५का बेला चीन र जापानका मध्य कोरियामा प्रशासनिक तथा सैन्य नियन्त्रणलाई लिएर लडाइेको थियो । जापानको मेइजी सेना यसमा विजयी भएको थियो र युद्धका परिणाम स्वरूप कोरिया, मंचूरिया तथा ताईवानको नियन्त्रण जापानका हातमा गयो । यस युद्धमा हारेको कारण चीनलाई जापानका आधुनिकीकरणको लाभ समझमा आयो र त्यस पछि क्विङ राजवंशको बिरोधमा १९११मा क्रान्ति भयो ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यसहरु प्रथम चीन-जापान युद्धको नाम पनि दिइन्छ । १९३७-४५ को मध्य लडियो युद्धलाई द्वितीय चीन-जापान युद्ध भनिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.