जम्मु र कश्मीर
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
जम्मु र कश्मीर भारतको पूर्व राज्य र बृहत् कश्मीर भुभागको दक्षिणी र दक्षिणपूर्वी भाग ओगटेको क्षेत्र हो। जम्मु र कश्मीर सन् १९५४ देखि सन् २०१९ सम्म भारतको आधिकारिक राज्यको रूपमा रहेको थियो। २०औँ शताब्दीको मध्यदेखि विवादित रहेको यो भुभागको उत्तरी क्षेत्र (पाक अधिकृत कश्मीर) अर्थात आजाद कश्मीरमाथि पाकिस्तानको अधिकार रहेको छ भने अक्साई चिनमाथि चीनको अधिकार रहेको छ। भारत सरकारले कश्मीर क्षेत्रको भूभाग माथि पाकिस्तान र चीनद्वारा गरिएको कब्जालाई गैरकानुनी मान्दै आएको छ भने पाकिस्तानले भारतको जम्मु र कश्मीर क्षेत्रलाई विवादित क्षेत्र मान्दै आएको छ। यहाँको आधिकारिक भाषा अङ्ग्रेजी तथा उर्दू रहेको छ।[4]
जम्मु र कश्मीर | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
पूर्व राज्य | |||||||||||
सन् १९५४–सन् २०१९ | |||||||||||
जम्मु र कश्मीरको नक्सा | |||||||||||
राजधानी | श्रीनगर (मे-अक्टोबर) जम्मु (नोभेम्बर-अप्रिल)[1] | ||||||||||
क्षेत्रफल | |||||||||||
• निर्देशाङ्क | ३३.४५°N ७६.२४°E | ||||||||||
इतिहास | |||||||||||
सरकार | |||||||||||
राज्यपाल | |||||||||||
• १९५४-१९६५ 'सदर-ए-रियासत'को रूपमा; १९६५-१९६७ | करण सिंह ('पहिलो') | ||||||||||
• २०१८-२०१९[2] | सत्यपाल मलिक ('अन्तिम') | ||||||||||
मुख्यमन्त्री | |||||||||||
• १९४७-४८ मा 'प्रधानमन्त्री'को रूपमा | मेहरचन्द महाजन ('पहिलो') | ||||||||||
• २०१६-२०१८[3] | महबुबा मुफ्ती ('अन्तिम') | ||||||||||
व्यवस्थापिका | जम्मु र कश्मीर विधानसभा | ||||||||||
• माथिल्लो सदन | विधानसभा परिषद (३६ सिट) | ||||||||||
• तल्लो सदन | विधानसभा (८९ सिट) | ||||||||||
इतिहास | |||||||||||
• १९५४ को राष्ट्रपति आदेश अनुसार राज्य गठन | १४ मे सन् १९५४ | ||||||||||
३१ अक्टोबर सन् २०१९ | |||||||||||
राजनीतिक विभाजन | २२ जिल्ला | ||||||||||
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.