जर्मनेली सामाजिक-जनवादी पार्टी
From Wikipedia, the free encyclopedia
जर्मन सामाजिक-जनवादी पार्टी जर्मनीका एउटा सामाजिक-जनवादी राजनीतिक दल हो । सन् १८७५मा सामाजिक-जनवादी मजदुर पार्टी र अखिल जर्मन मजदुर सङ्घको एकिकरणबाट यो दलको स्थापना गरियो | सन् १८९० सम्म पार्टीको नाम जर्मन समाजवादी मजदुर पार्टी थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/fe/SPD-Logo_2022_%28rot%29.svg/320px-SPD-Logo_2022_%28rot%29.svg.png)
कुर्ट बेक पार्टीको अध्यक्ष हो ।
यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा जर्मन सामाजिक-जनवादी पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा जर्मनेली सामाजिक-जनवादी पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।