![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/c/c3/Joan_of_Arc_miniature_graded.jpg/640px-Joan_of_Arc_miniature_graded.jpg&w=640&q=50)
जोन अफ अर्क
From Wikipedia, the free encyclopedia
सन्त जोन अफ अर्क अथवा अर्लियन्सको छोरी (फ्रांसीसी: Jeanne d'Arc, जन द'अर्क); लगभग १४१२ – ३० मे१४३१) फ्रान्सको वीराङ्गना थिइन्। उनलाई रोमन केथोलिक चर्चमा सन्त मानिने गरिन्थियो । उनी पूर्वी फ्रान्सको एक किसान परिवारमा जन्मेकी थिइन् । १२ वर्षको उमेरदेखि उनलाई ईश्वरीय संदेश मिल्न आरम्भ भयोकी कुन प्रकारले फ्रान्सदेखि अंग्रेजलाई बाहिर निकालियोस यही दिशा-निर्देशहरूको पालन गर्दै उनले फ्रांसको सेनाको नेतृत्व गरिन् र निकै महत्त्वपूर्ण लडाईं जित्न सफल भइन् । जुन कारणले चार्ल्स सप्तम फ्रान्स की राजगद्दीमा बसे उनी संरक्षक संतहरूमा एक हुन् ।
छरितो तथ्यहरू संत जोन अफ अर्क, संत ...
संत जोन अफ अर्क | |
---|---|
![]() लगभग १४८५मा कलाकारले आफ्नो कल्पनादेखि बनाएको तस्वीर, उनलाई बसाएर एक मात्र तस्वीर बनेको थियो जो अहिले छैन । (सान्थ्र इस्तोरीक देजार्काइव्ज नासियोनाल, पैरिस, AE II२४९०) | |
संत | |
Born | लगभग १४१२ डोमरेमी-ला-पुसैल, फ्रान्स ![]() |
Died | मे ३०, १४३१(1431-05-30) (उमेर १९) रूऔं, फ्रान्स (त्यसबेला इङ्ल्यान्ड) |
Venerated in | रोमन कैथोलिक चर्च |
Beatified | १८ अप्रिल १९०९, नोथ्र दाम द पारी by पोप पायस दशम |
Canonized | १६ मे १९२०, सेन्ट पीटर्स बेसिलिका, by पोप बेनेडिक्ट १५ औ |
Feast | ३० मे |
Patronage | फ्रान्स ![]() |
बन्द गर्नुहोस्