ढाँचा:इतिहासमा आज/१५, अगस्ट
From Wikipedia, the free encyclopedia
नेपोलियन बोनापार्ट (सन् १७६९)
- वि.सं. १९७६ (सन् १५१९) - पानामाको पानामा सिटी खोजिएको थियो।
- वि.सं. २००४ (सन् १९४७) - भारतले संयुक्त अधिराज्यबाट १९० वर्षपछि स्वतन्त्रता प्राप्त गरेको थियो।
- वि.सं. २००४ (सन् १९४७) - पाकिस्तानको स्वतन्त्रता सेनानी मोहम्मद अलि जिन्नालाई कराचीमा गभर्नर जेनरल नियुक्त गरिएको थियो।
- वि.सं. २०१७ (सन् १९६०) - गणतन्त्र कङ्गो फ्रान्सबाट स्वतन्त्र भएको थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/50/Jacques-Louis_David_-_The_Emperor_Napoleon_in_His_Study_at_the_Tuileries_-_Google_Art_Project.jpg/640px-Jacques-Louis_David_-_The_Emperor_Napoleon_in_His_Study_at_the_Tuileries_-_Google_Art_Project.jpg)