ढाँचा:इतिहासमा आज/१६, जुलाई
From Wikipedia, the free encyclopedia
कटरिना कैफ (सन् १९८४)
- वि.सं. १९९२ (सन् १९३५) - अमेरिकी सहर ओक्लाहोमा सिटीमा विश्वको पहिलो पार्किङ मिटर जडान गरिएको थियो।
- वि.सं. २०२२ (सन् १९६५) - फ्रान्स र इटालीलाई जोड्ने सुरुङ मार्ग मोन्ट ब्लाङ्क सुरुङ खोलिएको थियो।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8b/Katrina_Kaif_promoting_Bharat_in_2019.jpg/320px-Katrina_Kaif_promoting_Bharat_in_2019.jpg)