ढाँचा:इतिहासमा आज/२४, सेप्टेम्बर
From Wikipedia, the free encyclopedia
एमी स्काई (सन् १९६०)
- वि.सं. २००५ (सन् १९४८) - होन्डा मोटर कम्पनीको स्थापना भएको थियो ।
- वि.सं. २०३० (सन् १९७३) - गिनी-बिसाउ पोर्चुगलबाट स्वतन्त्र भएको थियो ।
- वि.सं. २०७१ (सन् २०१४) - भारतको मङ्गल परियोजना मङ्गलयानले मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/2f/AmySkyTIFFSept2010.jpg/320px-AmySkyTIFFSept2010.jpg)