ढाँचा:इतिहासमा आज/२७, जनवरी
From Wikipedia, the free encyclopedia
बबी देओल (सन् १९६९) ~ मलिना जोशी (सन् १९८८)
- वि.सं. २०५९ (सन् २००२) - नाइजेरियाको सैन्य गोदाममा बिष्फोट हुँदा १,१०० जना मारिएका थिए भने २०,००० भन्दा बढी विस्थापित भएका थिए ।
- वि.सं. २०७० (सन् २०१३) - ब्राजिलको सान्ता मारियाको एउटा नाइटक्लबमा आगजनी हुँदा २४२ जना मारिएका थिए ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3c/Malina_Joshi_2014-03-19_17-14.jpeg/320px-Malina_Joshi_2014-03-19_17-14.jpeg)