ढाँचा:इतिहासमा आज/५, जनवरी
From Wikipedia, the free encyclopedia
दीपिका पादुकोण (सन् १९८६)
- वि.सं. २०२९ (सन् १९७२) - अन्टार्कटिकामा सबैभन्दा न्यानो तापक्रम +५९ °फे (+१५ °से) रेकर्ड गरिएको थियो ।
- वि.सं. २०३१ (सन् १९७४) - अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले स्पेस सटल कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8d/Deepika_endorses_Yamaha_scooters_02.jpg/320px-Deepika_endorses_Yamaha_scooters_02.jpg)