ढाँचा:इतिहासमा आज/७, सेप्टेम्बर
From Wikipedia, the free encyclopedia
जाभेद नेकोउनाम (सन् १९८०)
- वि.सं. १८७९ (सन् १८२२) - पोर्चुगलबाट ब्राजिल स्वतन्त्र भएको थियो ।
- वि.सं. २०५४ (सन् २००५) - इजिप्टमा पहिलो राष्ट्रपतिको चुनाव भएको थियो ।
- वि.सं. २०६९ (सन् २०१२) - क्यानाडाले आफ्नो इरानी दुतावास बन्द गर्नुको साथ साथै इरानी कूटनीतिज्ञ कर्मचारीहरूलाई क्यानाडाबाट निकालेको थियो ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3b/Iran_vs._Angola_2014-05-30_%28162%29.jpg/640px-Iran_vs._Angola_2014-05-30_%28162%29.jpg)