From Wikipedia, the free encyclopedia
तिब्बती बौद्ध धर्म बौद्ध धर्मको महायान शाखा हो जुन तिब्बत, मंगोलिया, भूटान, उत्तर नेपाल, उत्तर भारतको लद्दाख़, अरुणाचल प्रदेश, लाहौल तथा स्पीति जिल्ला र सिक्किम, रूसको कालमिकिया, तूवा र बुर्यातिया क्षेत्र एवं पूर्वोत्तरी चिनमा प्रचलित छन्।[1] तिब्बती भाषा यस सम्प्रदायको धार्मिक भाषा हो र यसको अधिकतर धर्मग्रन्थ तिब्बती व संस्कृतमा लेखिएका छन्। वर्तमानकालमा चौदौं दलाई लामा यस सम्प्रदायको धार्मिक नेता हुन्।।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.