भारतीय चलचित्र अभिनेता From Wikipedia, the free encyclopedia
तुषार कपूर भारतीय चलचित्र क्षेत्रका एक अभिनेता हुन् । उनी भारतीय अभिनेता जितेन्द्रका छोरा र टेलिभिजन तथा चलचित्र जगतकी हस्ती र निर्माता एकता कपूरका भाइ हुन् ।[2] उनले २००१ मा आफ्नो पहिलो ब्लकबस्टर चलचित्र मुझे कुछ केहना है थियो जसमा करीना कपूर थिइन् जुन चलचित्र तेलुगु सुपर हिट थोलि प्रमाको रिमेक थियो ।[3]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.